राजनीति, समाचारसंसद भवन पुगे राष्ट्रपति पौडेल admin२०८१ जेष्ठ १, मंगलवार १५:११ गते0 Comments314< 1 Min Read काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवन पुगेका छन्। उनी सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद् भवन पुगेका हुन्। संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम पढेर सुनाउनेछन्। Share FacebookTwitterLinkedInPinterestStumbleuponEmail