काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन् ।
भक्तपुरको गुन्डुमा भएको छलफलका क्रममा ओलीले तत्काललाई कार्कीकै निरन्तरता हुने निर्णय सुनाएका हुन् । ‘मैले प्रदेश अध्यक्षको पनि कुरा सुनेँ, सचिवको कुरा पनि सुनेँ, ...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आइतबार राति १२ देखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ ।
निगमले पेट्रोल प्रतिलिटर ३, डिजेल र मट्टितेल ५ रुपैयाँले वृद्धि गरेको छ । यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २० रुपैयाँ...