ब्राजिल फिफा विश्वकप २०२६ को नकाउट चरणमा प्रवेश

एजेन्सी । ब्राजिल फिफा विश्वकप २०२६ को नकाउट चरणमा प्रवेश गरेको छ ।

आज भएको खेलमा स्कटल्यान्डलाई ३–० गोल अन्तरले पराजित गर्दै ब्राजिल नकाउट चरणमा प्रवेश गरेको हो । ब्राजिल समूह ‘सी’को विजेता बन्यो ।

त्यस्तै, भर्खरै सकिएको खेलबाट मोरक्को पनि नकाउट चरणमा पुगेको छ । मोरक्कोले हाइटीलाई ४–० गोल अन्तरले हरायो । मोरक्को उपविजेता बनेर नकाउट चरणमा प्रवेश गरेको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts