एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पुस्तक ‘आमा, सपना र ताराहरू’ शुक्रबार विमोचन गरिएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सो पुस्तकका लेखक पोखरेलले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।सिलापत्रबाट



