राजविराज । राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले आगामी २ वर्षभित्र राजगढ धुलाे र हिलाे मुक्त गाउँपालिका बनाउने अाफ्नाे याेजना रहेकाे बताएका छन् ।
अग्राधिकार मिडियासङ्ग कुरा गर्दै अध्यक्ष मण्डलले धुलाे र हिलाेले जनतालाई सास्ती भएको भन्दै आफ्नो ध्यान धुलाेमुक्त पालिका बनाउने रहेकाे बताएका छन् । काेशि व्यारेजकाे पश्चिमबाध पालिका हुदै बहने तर त्यसको छेउछाउको सडक किनारा बनाउन अाफुहरुकाे अधिकार नहुदा अफ्ट्यारो भएको गुनासो गरे । अध्यक्ष मण्डलले शिक्षा स्वास्थ र कृषिमा यश वर्षको वजेटले प्राथमिकता पाउने बताए ।भिडियो