गण्डकी प्रदेश सरकारको बजेट ३२ अर्ब ९६ करोड

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१र०८२ को लागि ३२ अर्ब ९६ करोड ८५ लाख बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री टकराज गुरूङले चालुतर्फ १३ अर्ब १६ करोड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ करोड करोड बजेट विनियोजन गरेको शनिबार प्रदेशसभामा जानकारी गराए ।

बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा ८५ करोडले कम बजेट ल्याए । आर्थिक वर्ष २०८०र०८१ को बजेट ३३ अर्ब ८२ करोड थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts