अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि भोली मतदान

काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि बिहानबाट सुरु हुने भएको छ ।

कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा मतदानको समय सारिएको यो तेस्रो पटक हो । हिजै साँझ उम्मेदवारी दर्ता भएको अनेरास्ववियुमा आज बिहान ८ बजेबाट मतदान हुने तालिका थियो ।

तर उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नै समय लागेपछि राति ८ बजेबाट मतदान हुने भनिएको थियो । तर अन्तिम नामावली प्रकाशन गर्न समय लागेपछि भोलि बिहान ८ बजेबाट मतदान हुने भएको छ ।

अनेरास्ववियुको अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनारै मैदानमा छन्

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts