कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, उपसभापतिमा विश्वप्रकाश र पुष्पा

महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे

काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनपक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए ।

‘सभापति पदमा थापाको मात्रै उम्मेदवारी भएकाले उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु’, निर्वाचन परिणाम सुनाउँदै संयोजक केसीले भने ।

त्यस्तै, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरे निर्वाचित भएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts