काठमाडौं । निर्वाचन आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिता दिएकाे छ । निर्वाचन अायाेगले अाफुहरुलाई मान्यता दिएपछि संचारकर्मिसङ्ग कुरा गर्दै सभापति थापाले भने, ‘हामी कसैलाई काखा पाखा गर्दैनौं । कांग्रेस पार्टी भृकुटीमण्डलमा आयोजित विशेष महाधिवेशनमा नआउनेको पनि हो ।
