आज लगनगाँठो कस्दै गायिका एलिना चौहान

काठमाडौँ । गायिका एलिना चौहानले आज बिहे गर्ने भएकी छन्। उनले प्रेमी विष्णु सापकोटासँग विवाह गर्न लागेकी हुन्।

विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजना गरिएको छ। गायिका चौहान र प्रेमी सापकोटा केही वर्षदेखि प्रेम सम्बन्ध थिए। पारिवारिक सल्लाहमा अहिले उनीहरू वैवाहिक बन्धनमा बाँधिन लागेका हुन्।

गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts