नवनियुक्त प्रधानमन्त्री शाह प्रधानमन्त्री निवास बालुवाटार सरे

काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् । शुक्रबार वैदिक परम्पराअनुसार पूजापाठ गरी उनी प्रधानमन्त्री निवास बालुवाटार सरेका हुन् । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts