राजगढ गाउँपालिकाको आ.व २०८२/०८३ को गाउँ सभा को १६औ अधिवेशन (हिउँदे अधिवेशन) सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष ओम प्रकाश मंडलको अध्यक्षतामा अाज साेमबार (१६ )हिउँदे अधिवेशन सम्पन्न भएको हो । उक्त सभामा गाउँपालिका उपाध्यक्ष रेणु देवी मंडल, गाउँपालिका प्र.प्र.अ सरोज कुमार झा,सम्पूर्ण वडाका वडा अध्यक्ष-सदस्य , पालिका कर्मचारी, गाउँपालिकाका विभिन्न समाजसेवी लगायत स्थानीयकाे उपस्थित रहेको थियो।
राजगढ गाउँपालिकाकाे हिउँदे अधिवेशन सम्पन्न
