सरकार–जेनजीबीचको दश बुँदे सम्झौतामा एमालेको गम्भीर आपत्ति


काठमाडौं । नेकपा एमालेले सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा गम्भीर आपत्ति प्रकट गरेको छ

शुक्रबार बसेको एमाले सचिवालय बैठकले यस सम्झौताप्रति गम्भीर आपत्ति जनाउने निर्णय गरेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

सरकार र जेनजीबीच दश बुँदे सम्झौता भएको थियो । संविधान र कानुनभन्दा बाहिर गएर सम्झौता गर्ने अधिकार कुनै पनि सरकारलाई नहुने निष्कर्ष एमालेले निकालेको छ, ज्ञवालीले भने ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts