रामकुमारी झाँक्रीलाई केन्द्रीय सदस्यमा सानदार मत

काठमाडौं ।एकीकृत समाजवादी त्यागेर एमालेमै फर्कीएकी रामकुमारी झाँक्रीले पार्टीको केन्द्रीय सदस्यमा सानदार विजय प्राप्त गरेकी छन् ।

केन्द्रीय सदस्यमा उनी १ हजार ९ सय ११ मत ल्याएर विजयी भएकी हुन् । एसमा हुँदा उनी उपाध्यक्षमा पराजित भएकी थिइन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts