एमालेको महासचिवमा शंकर पोखरेल निर्वाचित,पाण्डेले ल्याए ९९८ मत

काठमाडौं । नेकपा (एमाले)को महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् ।

काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा सुरेन्द्र पाण्डेलाई पराजित पोखरेल लगातार दोस्रोपटक महासचिवमा निर्वाचित भएका हुन् ।

कुल २ हजार २२७ मत खसेकोमा पोखरेलले १२२८ मत प्राप्त गरे भने पाण्डेले ९९८ मत प्राप्त गरे ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts