एमाले सचिवालयको बैठक चैत ११ गतेका लागि आह्वान

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । यही चैत ११ गतेका लागि बैठक आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

बैठक ११ः३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts