अभिनेत्री एलिजा गौतमको हट अबतार (तस्बिरमा हेर्नुस्)

काठमाडौं । अभिनेत्री एवं पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम बेलाबेला चर्चामा आइरहन्छिन । ‘अनुराग’ चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी एलिजालाई अनुरागले भने सन्तोषजनक व्यापार दिन नसकेपछि केही समय उनी राजनीतिमा समेत होमिइन । राजनीति पनि एलिजालाई फापेन । तर एलिजा अहिले म्यूजिक भिडियोमा भने निकै व्यस्त छिन् ।बेलाबखत उनका भिडियो र तस्बिरहरु चर्चामा आउँछन् ।

गर्मीयाम सुरु हुन लाग्दा अभिनेत्री गौतमले केही बोल्ड तस्बिर सामाजिक सञ्जालमा साझा गरेकी हुन् ।कहिले मिनिस्कटमा त कहिले वानपीस लगाएर खिचेको तस्बिरले सामाजिक संजाल बेलाबेला तताउने गर्छिन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts