काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल बेपत्ता भएकी छिन् ।
भारतको गोवामा बस्दै आएकी उनी सोमबारदेखि बेपत्ता भएको मेयर हमालले जानकारी दिएका छन् ।
उनी जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएको जानकारी दिँदै हमालले खोजीका लागि गोवा बस्ने नेपालीलाई आग्रह गरेका छन् ।
https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FMGopalHamal%2Fposts%2Fpfbid02TZxLupdxKM3HffQZcZn4f4VZdspU2TT4CRvAafgQ6qZ6cyvV5AycFWXH44gc12NYl&show_text=true&width=500