बल्खु खोलामा ३२ वर्षीय युवाको शव फेला

काठमाडौँ । काठमाडौँको बल्खु खोलामा बुधबार (आज) एक पुरुषको शव फेला परेको छ।

सप्तरी राजगढ गाउँपालिका–२ घर भई काठमाडौँ नैकाप फरेस्ट पाखा बस्ने ३२ वर्षीय वैभव सिंह मृत अवस्थामा भेटिएका हुन्।

चन्द्रागिरि नगरपालिका–१५ नैकापस्थित कीर्तिपुर(चन्द्रागिरि जोड्ने झोलु‌ंगे पुलनजिक बल्खु खोलामा उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts