गृहमन्त्री सुदन गुरुङले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले राजिनामा दिएका छ्न । विभिन्न व्यवसायीहरु सङ्ग साठगाठ गरेको भन्दै विवादमा आएपछी मन्त्री गुरुङले राजीनामा दिएका हुन ।

उनले निष्पक्ष छानबिनको लागि भन्दै गृहमन्त्रीको पदबाट राजिनामा दिएका हुन ।

राजीनामा दिएपछि सुधन गुरुङले गृह मन्त्रालयमा बिदाइ भेट गरेका छन् । उनले २७ दिने आफ्नो कार्यकालमा साथ दिने कर्मचारीलगायतलाई धन्यवाद दिएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts