एमालेको महासचिवमा पोखरेल र पाण्डेबीच कडा टक्कर

काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट छानिने महासचिवमा कडा चुनावी प्रतिस्पर्धा देखिएको छ ।

शंकर पोखरेल र सुरेन्द्र पाण्डे महासचिवको प्रतिस्पर्धामा मैदानमा छन् ।

पछिल्लो मतपरिणामअनुसार पोखरेलले ३६४ मत पाएका छन् भने पाण्डेले कडा प्रतिस्पर्धा गर्दै ३०२ मतसहित पोखरेललाई पक्ष्याइरहेका छन् । दुई जनाबीच ६२ मतको अन्तर रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts