वसन्तपुरमा होलीको रौनक

काठमाडौँ । नेपालका पहाडी र हिमाली जिल्लामा आज होली पर्व मनाइँदै छ।

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्वको अवसरमा यतिबेला काठमाडौँको वसन्तपुरमा विशेष उत्सव छ।

वसन्तपुरमा ठूलो संख्यामा जम्मा भएका युवायुवतीले सामूहिक रुपमा बाजागाजासहित होली खेलिरहेका छन्। वसन्तपुरको होलीमा नेपाली र

विदेशीसमेत सहभागी छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts