काठमाडौंमा सहकारी पीडितहरुको प्रदर्शन

काठमाडौं । काठमाडौंमा सहकारीपीडितहरूले प्रदर्शन गरेका छन् । देशका विभिन्न स्थानबाट आएका पीडितहरूले राजधानीकेन्द्रित आन्दोदन सुरु गरेका हुन् ।

सहकारीको बचत रकम फिर्ता गर बन्दै उनीहरूले शुक्रबार माइतीघर हुँदै बिजुलीबजारसम्म र्‍याली निकाले । सहकारीपीडितको मुद्दालाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेका बेला पीडितहरू सडकमै निस्केका हुन् ।

कांग्रसले १३ जेठमा काठमाडौंमा विशाल प्रदर्शनको तयारी गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts