प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति चिनफिङबीच भेटवार्ता

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सि चिनफिङबीच भेटवार्ता भएको छ । बेइजिङको देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा उनीहरूबीच भेट भएको हो ।

यसअघि प्रधानमन्त्री ओलीले आजै चिनियाँ समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts